भोलि पौष २४ गते बिहीबारदेखि माघ ३ गतेसम्म जाडो बिदा दिइएको जानकारी गराइन्छ। साथै, आगामी माघ ९ गते पर्न गएको श्रीपञ्चमीको अवसरमा २ वर्ष माथिका नयाँ नानीबाबुहरूका लागि Day Care / Play Group मा निःशुल्क भर्ना (Free Admission) खुला गरिएको हुँदा नाम दर्ताका लागि विद्यालय प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौं। माघ ४ गते आइतबारदेखि साना नानीहरूका लागि पनि विद्यालय पुनः सञ्चालन हुने जानकारी गराइन्छ।